• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

कर्मचारी बचत

Image is of कर्मचारी बचत

(अ) सरकारी तथा गैह्र सरकारी क्षेत्रमा कार्यरत कर्मचारी सदस्यहरूले छुटै खाता सञ्चालन गर्न सक्नेछन्

(आ) यो खातामा कर्मचारी सदस्यले ऐच्छिक रुपमा जम्मा गर्न र झिक्न सक्नेछन् 

(इ)  यस खातामा न्युनतम मौज्दात रु २०००।– हुनुपर्ने छ ।

(ई) यस खातामा दैनिक मौज्दातमा ब्याज गणना गरिने छ ।